Padamraj Thami

Padamraj Thami

May 02, 2026 · 08:11 PM ·
Public

लालपुर्जाको खोजिमा रसाएका आखाँहरु

यो देशको भूगोलमा,
मान्छेको नाममा जग्गा छैन भन्दैमा
उसको अस्तित्व नै मिटाईदिने हो र ?
उसले ओढेको आकाश र टेकेको धर्ती,
कानुनको पानामा मात्र सीमित हुन्छ र ?
देशभर 'मानवता' को डम्फु बजाउनेहरु,
अनि आज आफ्नै देशका नागरिकहरुलाई,
झरि र अँध्यारो रातमा, रोग र भोकको मुखमा,
कुन नैतिकताले पछार्दै छौ ?
के यो 'राज्य आतंक' होइन र ?
🎭
No expressions yet

Expressions show a mood and a thought. This author hasn't shared any yet.

May 02, 2026 · 08:11 PM ·
Public

लालपुर्जाको खोजिमा रसाएका आखाँहरु

यो देशको भूगोलमा,
मान्छेको नाममा जग्गा छैन भन्दैमा
उसको अस्तित्व नै मिटाईदिने हो र ?
उसले ओढेको आकाश र टेकेको धर्ती,
कानुनको पानामा मात्र सीमित हुन्छ र ?
देशभर 'मानवता' को डम्फु बजाउनेहरु,
अनि आज आफ्नै देशका नागरिकहरुलाई,
झरि र अँध्यारो रातमा, रोग र भोकको मुखमा,
कुन नैतिकताले पछार्दै छौ ?
के यो 'राज्य आतंक' होइन र ?
Discover Padamraj Thami

This user prefers to keep their story a mystery.

Joined Community May 2026
Account Status Verified Member