आज पट्क्कै निन्द्रा लागेन
सकस निकै भयो
भारी मन, कसरी पो निदाउन सक्थ्यो
भोली घर छोड्नु छ
सबैका ति मलिन अनुहारमा खुशीको त्यान्द्रो जोड्नु छ
तर आज पटक्कै निन्द्रा लागेन
जोरी खेल्दै छु, यै सिरानीसंग
भनौ… कि आफ्नै भाग्य संग
तर भोली त घर छोड्नु छ
सपना बुन्दैछु आजैको रात
भोलीको बिहानीमा पक्कै साहस हुनेछ
आखाँ जुधाउन ती आदि अंगहरुसंग
फर्की आउछु एकदिन
सपनाको भारी बोकी
पर्खी बस्नु है क्षितिज नियाल्दै
तर आज निन्द्रा लागेन
अह, पटक्कै लागेन
लामो सास तान्छु
सबै तिर नियाल्छु, अनी सम्झन्छु
आज त अन्तिम रात, यो घर छोड्ने रात ।।ss
Login
Or register with email
Thought for the Day
Write Lekhak Diary
Edit Diary Entry
Report Diary
Edit Thought
Report Thought
घर छोड्ने रात | भावनात्मक नेपाली कविता | बिनयबिष्णु के. सी. | Lekhak !
घर छोड्ने अघिल्लो रातको बेचैनी, भारी मन र सपनाको साहस बोकेको मार्मिक नेपाली कविता। अन्तिम रात, अधुरो निन्द्रा र फर्किने प्रतिज्ञाको भावनात्मक अभिव्यक्ति।
Related Posts
Binay Bishnu Kc
@binay-bishnu-kc · Feb 3, 2026 · कविता
खै, कहाँ पुग्यो जिन्दगी? – बालापन, साथीभाइ र साना सपना
स्मृतिमा हराएको बालपन र साथीभाइको मिठासलाई सम्झँदै। खोसिएको समय, साना सपना र पुराना पानाहरूको यात्रा। आफ्नो बालापन सम्झन...
चुनावी नाटक र जनताको जागरण – नेपाली राजनीतिक कविता
चुनाव नजिकिँदा देखिने नेताको दोहोरो चरित्र, भाषणको खोक्रोपन र युवाको जागरणलाई उजागर गर्ने तीखो नेपाली राजनीतिक कविता। आश...
ढल्ने छ लुटको स्वर्ग | दुर्योधन बस्नेत | Lekhak
भ्रष्ट लुटाहाहरू, अपराध ढाकछोप गर्ने प्रवृत्ति र ईमान्दारिता तथा आदर्शमाथिको आक्रमणलाई उजागर गर्ने, अन्यायको अन्धकारबीच ...
Prakash Nyaupane
@prakash-nyaupane · Feb 12, 2026 · कविता
फर्किन नपाएका मौका | कविता | Prakash Nyaupane
मौकाले ढोका ढकढकाइदिँदा मात्र
हिम्मतले काँध थापिदिएको भए त
जीवनको रीत नीयतिका यी सबै घाउ
सपनाले भरेर निको पारिदिन्थे ...
