राजेश स्पन्दन

राजेश स्पन्दन

@rajesh-spandan
📜 Poetic Soul
भक्तपुरको चाँगुनारायण-८ का स्थायी बासिन्दा राजेश स्पन्दन नेपाली साहित्यिक आकाशका एक उदीयमान र ऊर्जावान् स्रष्टा हुनुहुन्छ ।
Jul 22, 2026 · 09:57 AM ·
Public

सपना

अपरिचित मसंगै, परदेशको,
अपरिचित शहर, स्वप्नमा देखेका र साचेँका,
अनगिन्ती रहर, यादको खण्डहरसंग उभिएर,
घर कल्पन्छ, दौँतरी कल्पन्छ,
गाउँको घुम्ती-घुम्ती कल्पन्छ,
प्रियसीकी प्यार र आमाको,
ममता कल्पन्छ । र.... भोलिका सुनौला भविष्य कल्पदैं,
अनि मस्तिष्कलाई भन्छ, उठ्! अब त फेरि सपना पूरा गर्नु जानु छ ।

✍️✍️राजेश स्पन्दन, भक्तपुर

🎭
No expressions yet

Expressions show a mood and a thought. This author hasn't shared any yet.

Jul 22, 2026 · 09:57 AM ·
Public

सपना

अपरिचित मसंगै, परदेशको,
अपरिचित शहर, स्वप्नमा देखेका र साचेँका,
अनगिन्ती रहर, यादको खण्डहरसंग उभिएर,
घर कल्पन्छ, दौँतरी कल्पन्छ,
गाउँको घुम्ती-घुम्ती कल्पन्छ,
प्रियसीकी प्यार र आमाको,
ममता कल्पन्छ । र.... भोलिका सुनौला भविष्य कल्पदैं,
अनि मस्तिष्कलाई भन्छ, उठ्! अब त फेरि सपना पूरा गर्नु जानु छ ।

✍️✍️राजेश स्पन्दन, भक्तपुर

Discover राजेश स्पन्दन

भक्तपुरको चाँगुनारायण-८ का स्थायी बासिन्दा राजेश स्पन्दन नेपाली साहित्यिक आकाशका एक उदीयमान र ऊर्जावान् स्रष्टा हुनुहुन्छ ।

Joined Community February 2026
Current Base भक्तपुर, नेपाल
Account Status Verified Member