राजेश स्पन्दन
Jul 22, 2026
कविता- सपना
अपरिचित मसंगै,
परदेशको,
अपरिचित शहर,
स्वप्नमा देखेका र साचेँका,
अनगिन्ती रहर,
यादको खण्डहरसंग उभिएर,
घर कल्पन्छ,
दौँतरी कल्पन्छ,
गाउँको घुम्ती-घुम्ती कल्पन्छ,
प्रियसीकी प्यार र आमाको,
ममता कल्पन्छ ।
र....
भोलिका सुनौला भविष्य कल्पदैं,
अनि मस्तिष्कलाई भन्छ,
उठ्! अब त फेरि सपना पूरा गर्नु जानु छ ।
✍️✍️राजेश स्पन्दन, भक्तपुर
परदेशको,
अपरिचित शहर,
स्वप्नमा देखेका र साचेँका,
अनगिन्ती रहर,
यादको खण्डहरसंग उभिएर,
घर कल्पन्छ,
दौँतरी कल्पन्छ,
गाउँको घुम्ती-घुम्ती कल्पन्छ,
प्रियसीकी प्यार र आमाको,
ममता कल्पन्छ ।
र....
भोलिका सुनौला भविष्य कल्पदैं,
अनि मस्तिष्कलाई भन्छ,
उठ्! अब त फेरि सपना पूरा गर्नु जानु छ ।
✍️✍️राजेश स्पन्दन, भक्तपुर
Comments 0
No comments yet. Be the first to comment!